वि.सं:
नेपाल संवत: ११४५ गुलागा तृतीया - १८
सवारीचालक अनुमतिपत्र प्रमाणिकरणको लागि सुरुको लाइसेन्स जारी भएको कार्यालयमा सम्पर्क गर्नु पर्ने हुन्छ ।लाइसेन्स प्रमाणिकरण गर्न लाइसेन्स र नागरिकता लिइ सम्बन्धित कार्यालयले तोकेको राजश्व तिरि प्रमाणिकरण (Verification) पत्र लिन सकिने छ । प्रमाणिकरण दस्तुर वापतको राजश्व आइतबार देखि बिहीबार विहान १० बजे देखि अपरान्ह ४ बजे र शुक्रबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म मात्र संकलन गर्ने छ ।