आज मिति २०८३।०१।१८ गते सार्वजनिक विदा भएको हुँदा यस कार्यालयको लागि नँया तथा वर्ग थपको Office Visit Date प्राप्त गर्नुहुने सेवाग्राहीहरुले मिति २०८३।०१।२१ गते देखि २०८३।०१।२५ गते भित्र कार्यालयमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । यसवाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमाप्रार्थी छ ।